अनुसूची
अस्थायी इजाजतपत्र

(नियम ८ को उपनियम (४) सँग सम्बन्धित)
अस्थायी इजाजतपत्र

श्री …………………….. नम्बर –
………………………… आयोजना –

निर्माण व्यवसाय सञ्चालन गर्ने अस्थायी इजाजतपत्र पाउनको लागि तपाईले मिति ………………. मा दिनु भएको दरखास्त उपर कारवाही हुँदा निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम देहाय बमोजिमको निर्माण व्यवसाय सञ्चालन गर्न निम्न विवरण खुलाई यो अस्थायी इजाजतपत्र दिइएको छ । प्रचलित कानूनको रीत पुर्याई निर्माण व्यवसाय सञ्चालन गर्नु होला ।

१. निर्माण व्यवसायी (फर्म वा कम्पनी) को,–
(क) नाम –
(ख) ठेगाना –
नेपाल………. भित्र –
नेपाल ……….बाहिर –

२. इजाजतपत्रको वर्ग र समूह –

३. अस्थायी इजाजतपत्र जारी गरिएको सार्वजनिक निर्माण कार्य गर्ने योजनाको नाम –

४. आयोजना/कार्यालयको नाम, ठेगाना –

५. आयोजना अवधि –
(यस प्रयोजनको लागि आयोजनाको म्याद थप भएमा सोही आधारमा यसको अवधि स्वतः कायम
भएको मानिनेछ)

६. इजाजतपत्र जारी गर्ने कार्यालयको छाप

इजाजतपत्र जारी गर्ने अधिकारीको,–
दस्तखत –
नाम –
पद –
मिति –